...

Saturday 8th March 2025

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय बनाएको भए हुन्थ्यो बरु नूतन यज्ञोपवित धारण गर्ने अर्थात् जनै मात्र नयाँ लगाउने तर विचार पूरानै राख्नेहरुलाई जनै लगाउने शास्त्रीय अधिकार छैन, तिनका जनै आजै काट्नुपर्छ । –स्वागत नेपाल – आज जनै पूर्णिमा । प्रत्येक वर्ष जनैपूर्णिमा गज्जबसँग हँसाएर जान्छ ।

दशैं,नियती र आर्शिबाद

-कृष्ण सुबेदी (गंगा) मेरो निधारलाई संझेर मेरी आमाले मुछेका टिकाहरू मेरो शिर सजाऊन मेरी आमाले राखेका जमाराहरू बर्ष भरीलाई पुग्नेगरी दिन मेरी आमाले मन मनै साचेका आशिषहरू संझेर यहाँ म मन जलाई रहेको छु संझेर उहाँ बाटै भरी आखा बिछ्याई मेरी आमा मलाई कुरीरहनु भएको छ । म सानै छदा बाबालाई पनि कैयौ दशै यसै गरी कुरेको

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका लागि नेपाली महावाणिज्यदूत !  तर, महावाणिज्यदूत भाइले आफ्नो बेग्लै पहिचान नभएको र सधैँ दाइको नामले मात्र चिनिनु परेकोले पहिचानकै संकट परेर इर्ष्या हो कि घमण्डले हो, आफ्नै दाइको हत्या गरेर आफू कसैको भाइ मात्र होइन, मेरो बेग्लै आफ्नै अस्तित्व छ भन्ने

खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु

कविता खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु –  स्वागत नेपाल आफ्ना लागि सबै अमर छन् आत्महत्या गर्नेहरु पनि अमर छन् करोडौँ ताराहरुमा एउटा तारा झरेर जान्छ आकाशलाई के फरक पर्छ ? जंगलको एउटा रुख सुकेर जान्छ जंगललाई के याद हुन्छ ? खोलामा कति पानी बगेर जान्छ खोलालाई के थाहा हुन्छ ? मृत्युको

छोरीलाई मिस गर्दा जंगली फूलहरुको संकलन…

© स्वागत नेपाल मान्छेले परिवारका सदस्य वा कसैलाई मिस गर्दा पनि त्यसलाई मिस गरिने व्यक्तिकै कारण पनि त्यो क्षणलाई सिर्जनात्मक बनाउन सक्ने रहेछ भन्ने कुराको उदाहरण म आफैँलाई थाहा नभई, म आफैँ बन्न पुर्गे यस पटकको मेरो यात्राका क्रममा । मैले त्यस्तै कारणले यो पटकको मेरो १० दिनको यात्रामध्ये ८ दिनको पैदल यात्रालाई मैले थाहा

गन्तव्य

नेत्र एटम झिस्मिसे हुनुअघि नै कृयाशील भएका छन् काभ्रोको रुखमा आशृत चराहरु जगर पारेर ठाडो सचेत आवाज निकालिरहेछ बकैनाको कापमा बचेरा हुर्काइरहेको कौवा ढोकाको जालीबाट छिरेको छ मन्दमन्द शीतल पवन गाउँ सम्झाउँदै छ कुर्के ढुकुरको लययुक्त स्वर छिमेकीको घरबाट घाँटी तन्काएर बासिसकेको छ रातो समय बुझ्नुभयो नि ! पूर्वको पहाडबाट उदाउने बालसूर्यको सङ्केत गरिरहेछ प्रकृति

संसार हल्लाउने एउटा बालकको कविता

संसार हल्लाउने एउटा बालकको कविता स्वागत नेपाल हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौ । न त व्यवहार पढ्छौ न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउाछौ र त्यसैलाई कविता भन्छौ।   केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती

कविता : चालीस कटेसी होइन, अहिलै रमाउने !

कविता चालीस कटेसी होइन, अहिलै रमाउने ========= (गणतन्त्र र संघीयता ल्याइदिएर, केन्द्रदेखि वडासम्मका सबै नेतालाई जागिर खुवाइदिएर, आफू चाहिँ अरब, दुबई , कतार , मलेसियाको सरकासँग जागिर माग्दै , आज विवाह गरेकी श्रीमति नेताका जिम्मा लगाएर बाकसमा भरिएर आउने गरी  ‘रमाउँला साइँली चालीस कटेसी ‘भन्दै विदेश  हिँडेको jएउटा वैदेशिक मजदुरको भावना) चालीस कटेसी होइन, अहिलै

प्रेम पत्र…

प्रेम पत्र… © स्वागत नेपाल मेरी माया ! मेरी सपना !! तिमी यसलाई जे पत्र पनि भन्न सक्छौ तर म प्रेमपत्र भनेर लेखिरहेको छु । मलाई थाहा छ, यो प्रेमपत्र दोस्रो विश्वयुद्धताकाका वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले १९ जुलाई १९४२ मा प्रेमिकालाई लेखेको प्रेमपत्रजस्तो ६ लाख डलरमा बिक्री हुने मूल्यको हुने छैन । न त प्रेमपत्रका

अभिभावकत्वमा ग्रहण

कविता : अभिभावकत्वमा ग्रहण © स्वागत नेपाल गोपाल प्रसाद रिमाल भन्थे– आमा, त्यो आउँछ र ? हो, बा त्यो आउँछ। त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ। अहिले पति गुमाएकी तिनै आमा भनरिहेछिन्– हो, त्यो आयो त्यो रिमालले भनेझैँ गरेर आयो सूर्यको ताप छर्दै आयो सूर्यले पनि ग्रहण लिएर आयो सत्तासँग मेरो गर्भे टुहुरो छोराको अभिभावकत्व

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...